बीमा
ऋण लिने सदस्यको सुरक्षाको लागि लघु बीमाको सुविधा American Life Insurance Company संग सहकार्य गरी सञ्चालन गर्दै आएको छ। ऋण लिने सदस्यले प्रति हजार रु. ६/– को दरले र श्रीमानको जीवन बीमा वापत रु. ५०/– प्रिमियम भुक्तानी गरे वापत निम्न लिखित सुविधाहरू प्रदान गरिने छ:
सदस्यको कालगतिले मृत्यु भएमा ऋण बराबरको रकम फिर्ता।
सदस्यको दुर्घटनाले मृत्यु भएमा ऋणको दोब्बर बराबरको रकम फिर्ता।
काजक्रिया खर्च वापत बीमा रकमको थप २८% भुक्तानी।
श्रीमानको मृत्यु भएमा बीमा रकम रु. १२,०६०/– भुक्तानी।
हामीलाई सम्पर्क गर्नुहोस्
कार्यालय ठेगाना
सामाखुसी काठमाडौँ